Phychosocial Counseling
नमस्कार मेरो नाम विपिन कडायत मेरो घर अछाम हाल म काठमाडौंमा बस्छु । मलाई कोरोनाको पहिलो चरणको महामारीमा घरमा बस्दा बस्दै साह्रै असजिलो भएर निन्द्रा नलाग्ने,छट्पटी हुने जस्ता लक्षण देखा परेको थियो ,दिनदिनै झन झन असजिलो हुदै गएपछि ,काउन्सलर लाई भेटेर परामर्श लेग त्यसपछि साह्रै सजिलो महसुस भयो र मैले आफुले पनि काउन्सिलिङ पढ्ने योजना बनाएको थिए र कहाँ कसरी पढ्ने ,पढाइ खर्च कसरी जुटाउने सोच्दै थिए ।त्यसै समयमा समानताका लागि आवाज नेपालमा कुरा राखे सबै बोर्ड सदस्यहरुले पढ्ने सल्लाह दिनुभयो र पढाइका लागि आर्थिक सहयोग संस्थालेगर्न भयो पढाइ सुरु गरे अहिले पढेर सकियो हाल म समानताका लागि आवाज नेपालमै आवद्ध छु र म यस संस्थाको संस्थापक सदस्य पनि हो ।मलाई यो अवसरका लागि समानताका लागि आवाज नेपाललाई हृदय देखि धन्यवाद दिन चाहान्छु ।
मेरो नाम बिनोद परियार , म निम्न बर्गिय परिवारको ब्यक्ति हु।
म सानै देखि अध्ययन अध्यापन कार्यमा अधिक रुचि राख्दथे तर पढाईको सिलसिलामा मलाई स्टेशनरी सामाग्री र आबस्यककिय सुल्कहरु बुझाउन हम्मे हम्मे पर्थ्यो । स्नातक तह अध्ययन गरिरहदा मेरो भाग्यबस " समानताको लागि आवाज, नेपाल " सस्थासङ्ग भेट हुन पुग्यो, जस्ले मलाई आबस्यकिय किताब, कपि, सुल्क, मसलन्द सामाग्री, जस्ता बिबिध सुल्क हरु तिर्दै मलाई चौथो बर्स BBS Degree पुरागर्दा सम्म साथ दिईरह्यो । म लगायत जति पनि पढ्ने भोक भएका गरिब, जेहेन्दार एबम निम्नबर्गिय परिवारका ब्यक्तिलाई सघाउने समानताको लागि आवाजलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
हाम्रो साथ यहिसम्म मात्र नहोस, एउटा योग्य उत्पादन नहुदासम्म म हजुरको साथको अपेक्षा गरिरहनेछु
समानताका लागी आजा नेपाल एक गैर सरकारी संस्था हो ।
गुल्मी जिल्लामा जन्म भई हाल रुपन्देही जिल्ला बुटवल बस्दै आउनु भईरहेका प्रख्यात समाज सेवी स्व. खेम राज पुन र ओमीकला गाहा पुन ज्यु को सुपुत्री रोजी पुन ले मानव अधिकार , अवसर बाट बञ्चित भएका जेहेन्दार, महिला,आदिवासी जनजाती,दलित,मुस्लिम,पिछडीएको क्षेत्र,यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदाय लाई छात्रवृत्ति प्रदान गरी शिक्षामा सशक्तिकरण, मनोसमाजीक परामर्श प्रदान गर्ने उदेश्यले स्थापना गर्नु भएको हो ।
म श्री चक्रवर्ती हबी एजुकेशन एकेडेमी (कलेज अफ ल) स्नातक तहमा अध्ययन गरिरहेकी थिँए । कोरोनाको भयावह अवस्था थियो । अध्ययनको कुनै स्रोत थिएन जसले र्गदा निकै समस्या संग जुध्न परेको थियो । सहयोगीहरुको आर्थीक सहयोगबाट अगाडी बदिरहेकी थिए। मेले स्नातक तह अध्ययन गरीरहेको कलेजको विद्यार्थी केशब राना मगर ले त्यहा सिफारिस र्गनुभयो । मेलै बि.स.२०७८ जेठ ४ गते देखी मासिक रु.४ हजारको दरले सहयोग प्राप्त गरे । मेलै कानुन स्नातक तह (पाँचौ वर्ष) अध्ययन पुरा गरे र मेरो छात्रवृत्ति पुरा भयो ।
म स्व. खेम राज पुन र उहाको धर्मपत्नी, अध्यक्ष रोजी पुन ,केशब राना मगर र समानताको लागी आवाज नेपालको सम्पुर्ण परिवार हार्दीक धन्यबाद र्गदछु ।
मेरो कानुन अध्ययन र कानुनी संघर्षमा , यो संस्थाको ठुलो महत्वपुर्ण भुमिका रहेको । यसको उन्नति को कामना गर्दछु ।
My name is Gita Magar. In 2067 , When i was just 12 years old. I accidently walked on land mines during civil war period. I was seriously injured by the land mines and i had to ampute my right leg and since, then i am walking with a artificial leg. I, belong to a very poor farmer family. I live with my old father and mother. I had to drop my studies due to poverty. I am not able to do hard physicall works due to disability so i am bounded to do minor house hold works. But i wanted to do something . I wanted to do animal farming as i come from a farmer family. By concidence, i met with jamuna mam in a seminar. Since, then she has supported me mentally and financailly. Samantaka lagi aawaj Nepal organization also supported me monetarily. Now, i am optimistic about my future. I am grateful to jamuna mam and Skla Nepal.