Provide financial and educational support including scholarship for LGBTQI+ community and other minority groups
Vision
We believe in Peace, Prosperity and Justice
We provide Psychosocial counselling services to our clients from different walks of life. We specially focus on marginalized community lik LGBTQ+ community. Single Women, Senier citizens and Physically disabled group.
We also provide legal coun



Provide and promote mental health education through phycho-social counceling and awareness program
Provide financial and educational support including scholarship for LGBTQI+ community and other minority groups

We provide Psychosocial counselling services to our clients from different walks of life. We specially focus on marginalized community lik LGBTQ+ community. Single Women, Senier citizens and Physically disabled group.
We also provide legal counselling to our clients specially focused on marginalized group.
We are committed to improve life standard of clildren's by providing scholarships to appropriate candidate. who are genuine students but are not financially equipped to pursue further education.
नमस्कार मेरो नाम विपिन कडायत मेरो घर अछाम हाल म काठमाडौंमा बस्छु । मलाई कोरोनाको पहिलो चरणको महामारीमा घरमा बस्दा बस्दै साह्रै असजिलो भएर निन्द्रा नलाग्ने,छट्पटी हुने जस्ता लक्षण देखा परेको थियो ,दिनदिनै झन झन असजिलो हुदै गएपछि ,काउन्सलर लाई भेटेर परामर्श लेग त्यसपछि साह्रै सजिलो महसुस भयो र मैले आफुले पनि काउन्सिलिङ पढ्ने योजना बनाएको थिए र कहाँ कसरी पढ्ने ,पढाइ खर्च कसरी जुटाउने सोच्दै थिए ।त्यसै समयमा समानताका लागि आवाज नेपालमा कुरा राखे सबै बोर्ड सदस्यहरुले पढ्ने सल्लाह दिनुभयो र पढाइका लागि आर्थिक सहयोग संस्थालेगर्न भयो पढाइ सुरु गरे अहिले पढेर सकियो हाल म समानताका लागि आवाज नेपालमै आवद्ध छु र म यस संस्थाको संस्थापक सदस्य पनि हो ।मलाई यो अवसरका लागि समानताका लागि आवाज नेपाललाई हृदय देखि धन्यवाद दिन चाहान्छु ।
मेरो नाम बिनोद परियार , म निम्न बर्गिय परिवारको ब्यक्ति हु।
म सानै देखि अध्ययन अध्यापन कार्यमा अधिक रुचि राख्दथे तर पढाईको सिलसिलामा मलाई स्टेशनरी सामाग्री र आबस्यककिय सुल्कहरु बुझाउन हम्मे हम्मे पर्थ्यो । स्नातक तह अध्ययन गरिरहदा मेरो भाग्यबस " समानताको लागि आवाज, नेपाल " सस्थासङ्ग भेट हुन पुग्यो, जस्ले मलाई आबस्यकिय किताब, कपि, सुल्क, मसलन्द सामाग्री, जस्ता बिबिध सुल्क हरु तिर्दै मलाई चौथो बर्स BBS Degree पुरागर्दा सम्म साथ दिईरह्यो । म लगायत जति पनि पढ्ने भोक भएका गरिब, जेहेन्दार एबम निम्नबर्गिय परिवारका ब्यक्तिलाई सघाउने समानताको लागि आवाजलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
हाम्रो साथ यहिसम्म मात्र नहोस, एउटा योग्य उत्पादन नहुदासम्म म हजुरको साथको अपेक्षा गरिरहनेछु
समानताका लागी आजा नेपाल एक गैर सरकारी संस्था हो ।
गुल्मी जिल्लामा जन्म भई हाल रुपन्देही जिल्ला बुटवल बस्दै आउनु भईरहेका प्रख्यात समाज सेवी स्व. खेम राज पुन र ओमीकला गाहा पुन ज्यु को सुपुत्री रोजी पुन ले मानव अधिकार , अवसर बाट बञ्चित भएका जेहेन्दार, महिला,आदिवासी जनजाती,दलित,मुस्लिम,पिछडीएको क्षेत्र,यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदाय लाई छात्रवृत्ति प्रदान गरी शिक्षामा सशक्तिकरण, मनोसमाजीक परामर्श प्रदान गर्ने उदेश्यले स्थापना गर्नु भएको हो ।
म श्री चक्रवर्ती हबी एजुकेशन एकेडेमी (कलेज अफ ल) स्नातक तहमा अध्ययन गरिरहेकी थिँए । कोरोनाको भयावह अवस्था थियो । अध्ययनको कुनै स्रोत थिएन जसले र्गदा निकै समस्या संग जुध्न परेको थियो । सहयोगीहरुको आर्थीक सहयोगबाट अगाडी बदिरहेकी थिए। मेले स्नातक तह अध्ययन गरीरहेको कलेजको विद्यार्थी केशब राना मगर ले त्यहा सिफारिस र्गनुभयो । मेलै बि.स.२०७८ जेठ ४ गते देखी मासिक रु.४ हजारको दरले सहयोग प्राप्त गरे । मेलै कानुन स्नातक तह (पाँचौ वर्ष) अध्ययन पुरा गरे र मेरो छात्रवृत्ति पुरा भयो ।
म स्व. खेम राज पुन र उहाको धर्मपत्नी, अध्यक्ष रोजी पुन ,केशब राना मगर र समानताको लागी आवाज नेपालको सम्पुर्ण परिवार हार्दीक धन्यबाद र्गदछु ।
मेरो कानुन अध्ययन र कानुनी संघर्षमा , यो संस्थाको ठुलो महत्वपुर्ण भुमिका रहेको । यसको उन्नति को कामना गर्दछु ।
My name is Gita Magar. In 2067 , When i was just 12 years old. I accidently walked on land mines during civil war period. I was seriously injured by the land mines and i had to ampute my right leg and since, then i am walking with a artificial leg. I, belong to a very poor farmer family. I live with my old father and mother. I had to drop my studies due to poverty. I am not able to do hard physicall works due to disability so i am bounded to do minor house hold works. But i wanted to do something . I wanted to do animal farming as i come from a farmer family. By concidence, i met with jamuna mam in a seminar. Since, then she has supported me mentally and financailly. Samantaka lagi aawaj Nepal organization also supported me monetarily. Now, i am optimistic about my future. I am grateful to jamuna mam and Skla Nepal.




चार वेद र असार पुराणहरूको एउटै सार हो ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ यस्तै परोपकारी हातका पर्याय बन्नुभएको छ खेमराज पुन र ओमीकला पुन । भनिन्छ– परोपकारी हातमा ईश्वरको बास हुन्छ । राज्यले बहन गर्नुपर्ने दायित्व एउटा मनकारी व्यक्तिको लगानीमा संस्थागत रूपमा स्थापना भएको कल्याणकारी संस्था श्री खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानले पंरा गरेको छ । देशको शैक्षिक तथा सामाजिक रूपान्तरणमा यो संस्था एउटा कोसेढुड्डा बन्न पुगेको छ ।
चाहे पाल्पा कारागारका बन्दीजीवन बिताइरहेका महिलाका आश्रित बालबालिकाको निम्ति शैक्षिक सहयोग होस् चाहे आगालागीजस्ता दैवीप्रकोपमा मलमपट्टी लगाउने काम होस्, चाहे बन्दीहरूलाई औपचारिक रूपमा उच्च शिक्षाको अवसर प्रदान गरेर होस्, चाहे विपन्नहरूलाई आर्थिक सहयोग पुर्याएर होस्, चाहे रक्त सञ्चार केन्द्र बुटवललाई गरिएको सहयोग होस्, चाहे अपाड्ड आश्रम तथा जेष्ठ नागरिक मिलन केन्द्रका जेष्ठ नागरिकहरूलाई गरिएका सहयोगका सन्दर्भ हुन्, चाहे शारीरिक रूपमा भिन्न व्यक्तिलाई पुर्याएको आर्थिक सहयोग होस् अथवा हालसम्म कैयन युवाहरूलाई छात्रवृत्ति प्रदान गरेर यो देशको दक्ष जनशक्ति डाक्टर र इन्जिनियर उत्पादन गर्ने सन्दर्भमा नै किन नहोस् । समाज रूपान्तरणका निम्ति प्रेरक व्यक्तित्व बनेर खेमराज पुन र ओमीकला पुन यस समाजका प्रेरणाका स्रोत बन्नु भएको छ ।
खेमओमी कल्याणकारी प्रतिष्ठान’ मानव सेवामा समर्पित सेवाप्रदायक सस्था हो | आर्थिक अभावका कारण पढाइबाट टाढिनुपर्ने बाध्यात्मक आवस्थामा पुगेका गरिब तथा जेहन्दार विद्यार्थीहरुको मनोकाङ्क्षा परिपूर्ति गर्नु यस सस्थाको मूल उद्देश्य हो
Main Linkजेहेनदार भएर पनि आर्थिक विपन्नताका कारण पठनपाठनलाई अगाडि बढाउन नसकेका विद्यार्थीहरूको अध्ययन नरोकियोस् भन्ने पवित्र उद्देश्यबाट प्रेरित भई स्थापना भएको यस संस्थाले आफ्ना सेवा उपलब्ध गराउने क्रममा प्रक्रिया पुगी आएका निवेदनका आधारमा निजका अभिभावक र स्वयम् विद्यार्थीको प्रत्यक्ष भेटघाटबाट संस्थाले सहयोगी हात बढाउँदै आएको छ
Main Link